मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार

सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णयविरुद्ध परेका रिट सर्वाेच्च अदालतद्वारा दरपीठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

सरकारले सामाजिक सञ्जालसम्बन्धी प्लेटफर्म  निष्क्रिय बनाउने निर्णयविरुद्ध परेका रिट सर्वाेच्च अदालतले दरपीठ गरेको छ। १० वटा रिट पेस भएकामा सबै रिट दरपीठ गर्ने निर्णय भएको सर्वाेच्च प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। 

सिधाकुराडटकमविरुद्धको मुद्दामा यसअघि भएको आदेशलाई टेकेर सर्वाेच्चका रजिस्ट्रारले रिटहरू दरपीठ गरिदिएका हुन्। दरपीठको निर्णयविरुद्ध कानुन व्यवसायीहरू अर्काे निवेदन लिएर सर्वाेच्च जाने तयारीमा छन्।