मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
Invalid date format १६:o४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा एमालेको विधान महाधिवेशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o४:oo

नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन सनराइज सभाहलमा जारी छ।

विधान महाधिवेशनका क्रममा गोदावरीको मूल सडकदेखि सभाहल छिर्ने प्रवेशद्वारदेखि नै झकिझकाऊ बनाइएको छ।

महाधिवेशनको अध्यक्ष केपी ओलीले उद्घाटन गरेका छन् । हलको मञ्चमा ठुलो डिजिटल बोर्ड राखिएको छ । जसको अगाडि १८ जना पदाधिकारी बसेका छन् ।

दुवैतिर पार्टीको झन्डा र राष्ट्रिय झन्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ, बायाँ टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएको छ ।