मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १९ बिहीबार o७:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंक र बेस्ट वेस्टर्नबिच साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार o७:४३:oo

एनएमबि बैंकले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटेलसँग नयाँ साझेदारी गरेको छ । साझेदारीमार्फत एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस  होटेलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

यो समझदारीले बैंकका ग्राहकहरू तथा कर्मचारीको बसाइ अझ किफायती र सहज हुने बैंकको भनाइ छ । त्यस्तै, बैंकका ग्राहक तथा कर्मचारीहरूले रेस्टुरेन्ट, सन्राइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटेलको स्विमिङ पुल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्ने जनाइएको छ । 

छुटाउनुभयो की ?