मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १८ बुधबार २o:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

चितवनको सिडिओमा अर्याल, भोजपुरमा तिवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार २o:३३:oo

गृह मन्त्रालयले दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) खटाएको छ । चितवनमा गणेश अर्याल तथा भोजपुरमा शिवलाल तिवारीलाई खटाइएको छ । 

चितवनको सिडिओ पद दुई सातादेखि रिक्त थियो । दुई साताअघि मात्र पर्साबाट मन्त्रालयमा सरुवा भएका सहसचिव अर्याललाई चितवनमा खटाइएको छ । त्यस्तै, भोजपुरमा यसअघि बाबुराम गौतमको सरुवा भएकोमा उनी नगएपछि तिवारीलाई खटाइएको हो ।