मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
Invalid date format १२:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रीलाई धम्की दिएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी किरण साह अस्पताल भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३५:oo

मन्त्रीलाई धम्की दिएको आरोपमा पर्सा प्रहरी नियन्त्रणमा रहेकी किरण साह अस्पतालमा भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या आएपछि बुधबार साढे ११ बजे नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । 

उनले भने, ‘केहीबेर अगाडि उनलाई अस्पतालमा पठाएका छौँ, के समस्या भएको हाे अस्पतालमा बुझ्नुपर्छ ।’

छुटाउनुभयो की ?