मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

गायिका रिया खत्रीको ‘कोसेली’ म्युजिक भिडियो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o६:oo

गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोसेली’ सार्वजनिक भएको छ। गीतमा रिया खत्री र विश्वास नेपालको स्वर रहेको छ।

एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गरेकी रियाले देशका विभिन्न जिल्लासहित मलेसिया, सिंगापुर, भारतलगायतका मुलुकमा समेत आफ्नो प्रस्तुति दिइसकेकी छिन्।

राजेश नेपाल बबिनको शब्द रहेको गीतमा विश्वास नेपालको संगीत रहेको छ। भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन्। उक्त म्युजिक भिडियोमा लोमस शर्मा र गायिका रिया खत्री फिचर्ड छन्।