मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
Invalid date format १२:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा १७ सयले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२३:oo

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख तीन हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार दुई हजार ४२५ रुपैयाँमा कायम भएको थियो ।

छुटाउनुभयो की ?