मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:२६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

इम्बोस्ड नम्बर प्लेटमा सरकारको जबर्जस्ती [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

लिखित र ट्रायल पास गरिसकेका २४ लाख नागरिकलाई पाँच वर्षदेखि सवारीचालक अनुमति–पत्र (लाइसेन्स) दिन नसकेको सरकारले फेरि इम्बोस्ड नम्बर प्लेट जडानको अर्को झन्झट थपिदिएको छ । आवश्यक पूर्वाधार र तयारीविनै इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको उर्दीले अनावश्यक सास्ती हुने भन्दै नागरिकस्तरबाट व्यापक विरोधसहित आन्दोलनकै घोषणा भएको छ ।

सरोकारवाला र विज्ञहरूका अनुसार विवादास्पद बनेको र झन्डै साढे पाँच अर्बको इम्बोस्ड नम्बर प्लेट परियोजना ‘अनियमितता र कमिसन’सँग जोडिएको छ । यो ठेक्का नौ वर्ष पुरानो हो । पाँच वर्षमा एक लाख पनि जडान गर्न नसकेको सरकारले अहिले एकैपटक २५ लाख सवारीसाधनमा जडान गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ ।

थप भिडियाेमा हेर्नुस् :