मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कृतिश नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जू नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

कलेजले मंगलबार आफ्नै भवनमा उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो। सो कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघका महासचिव किरण राईलगायतको उपस्थिति थियो।

उनलाई नगद र मायाको चिनोसहित सम्मान पनि गरेको छ। एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यु गरेका थिए।