Skip This
सुनको मूल्य हालसम्मकै उच्च
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य हालसम्मकै उच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१७:oo

नेपाली बजारमा एक तोला सुनको भाउ दुई लाखनजिक पुगेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार चार सय रुपैयाँ कायम भएको छ ।

बिहीबार एक तोला सुन एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य दुई हजार ३२५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला सुन दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।