
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा कांग्रेस–एमालेबाहेकका दलका नेताहरूको बैठक बसेको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बैठक जारी छ।
निर्वाचन आयोगले २२ साउनसम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, ०८२ बारे छलफल गर्न बैठक बसेको हो।