मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
Invalid date format १७:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गल्ती गर्नेले आत्मालोचना गर्ने हो : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताएका छन्। आइतबार पार्टीको स्थायी कमिटी बैठकपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।

उपमहासचिव जनार्दन शर्माको विषयमा पत्रकारले सोधेको ‘दुवैले आत्मालोचना गर्ने हो ? भन्ने प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘अहिले छलफल चलिरहेकै छ, जसले गल्ती गर्यो उसले आत्मालोचना गर्ने हो।’