मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ५ सोमबार १२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १२:४५:oo

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा अहिले अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।

एमाले विधान महाधिवेशनको तयारीमा जुटेको छ । आगामी भदौ तेस्रो साताबाट सुरु हुने विधान महाधिवेशनको तयारीका लागि पछिल्लो समय सचिवालय र पोलिटब्युरो बैठक बसेको हो । आजबाट भने केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।