नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक चलिरहेको छ।
बैठकमा समसामयिक राजनीति र पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।