
उजबेकिस्तानसँग खेल्दै गरेको नेपाल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्। यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ एन्फा अध्यक्ष पंकज बिक्रम नेवाङलगायतले खेलाडीलाई शुभकामना दिएको हुन्।
नेपाल र उजकिस्तानबीचको खेल राति सबा ९ बजे हुँदैछ।