१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
संजित परियार काठमाडौं
Invalid date format १४:३३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बर्खामा सधैँ हिलाम्य कुलेश्वरको फलफूल बजार [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३३:oo

प्रत्येक वर्ष बर्खा सुरु भएसँगै काठमाडौँको कुलेश्वरस्थित रहेको तरकारी तथा फलफूल बजारअगाडि हिलाम्य हुने गर्छ। वर्षा हुँदा पानीको उचित निकास नहुँदा बजारअगाडिको क्षेत्र हिलाम्य र दुर्गन्धित हुन्छ। 

विभिन्न थरीका फलफूल बोकेर आउने जाने गाडीहरू सोही ठाउँमा फलफूल लोड-अनलोड गर्छन्। फलफूल बजारपरिसर यसरी हिलाम्य भएपछि हामीहरूलाई फलफूलहरू लोड-अनलोड र व्यापार गर्न धेरै सकस हुने  व्यवसायी र चालकहरू बताउँछन् । 

हेर्नुस् तस्बिरहरू :