१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:३१:oo

त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। ग्लास्गोमा नेपालले टस जिटेर नेदरल्यान्ड्सलाई पहिले ब्याटिङका लागि निम्तो दिएको हो।

आजको नेपालबाट आसिफ शेख, आरिफ शेख र भीम सार्की इन हुँदा अनिल साह, किरण ठगुन्ना र बसिर अहमद बेन्चमै छन्।

सिरिजको पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालमाथि तेस्रो सुपर ओभरमा रोमाञ्चक जित निकालेको थियो। तेस्रो खेलमा नेपालले मंगलबार घरेलु टोली स्कटल्यान्डविरुद्ध कठिन जित निकालेको थियो।