१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
२o८२ असार ५ बिहीबार १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

११ बजे बस्ने तय भएको संसद् बैठक अझै सुरु भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १२:३८:oo

प्रतिनिधिसभाको बैठक आज पनि प्रभावित भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक अझै सुरु भएको छैन ।

सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् । संसद्को अवरोध खुलाउने विषयमा छलफल चलिरहेको छ ।

भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीको राजीनामा मागिरहेको छ । संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर वेल घेराउ र नाराबाजी गरिरहेको छ ।