१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालुवाटारमा कांग्रेस–एमाले बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ।

बैठकमा संसदमा रास्वपाको विरोध, बजेट, निजामती विधेयकलगायत समसामयिक विषयहरूमाथि छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दुवै दलका नेताहरू बैठकमा सहभागी छन्।