मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। सोमबारको नियमित कार्यतालिकाअनुसार बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।