१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o१:oo
Read Time : < 1 मिनेट
अर्थ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o१:oo

नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर समान दुई रुपैयाँका दरले मूल्य बढाएको छ। मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १६० र डिजेल तथा मट्टीतेल १४५ रुपैयाँ प्रतिलिटर पुगेको छ।

आइतबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल १.४१ रुपैयाँ र डिजेल १.६७ रुपैयाँ प्रतिलिटर महँगिएर आएका कारण नेपाली बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ।