१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३० शुक्रबार १७:३o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक [LIVE]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार १७:३o:oo

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ बजेको बैठक ‘विशेष कारण’ले ३ः१५ लाई सारिएकोमा डेढ घण्टा ढिलो गरी सुरु भएको हो।

भिजिट भिसा प्रकरणमा प्रमुख तीन दलबिच दुईबुँदे लिखित सहमति भएसँगै बैठक सुरु भएको हो। यद्यपि, रास्वपाले भने उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसदमा अवरोध कायमै राख्ने बताएको छ।

आजको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरू आफ्नो स्थानबाट विरोध जनाएका छन्। विराेधबिच गृहमन्त्री रमेश लेखकले जवाफ दिइरहेका छन्।