१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 13 June, 2025
Invalid date format १९:२६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

एलिना चौहानको आवाजमा ‘गल्ती गरेँ माया लाएर’ गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

गायिका एलिना चौहानको ‘गल्ती गरेँ माया लाएर’ बोलको गीतले सार्वजनिक भएको छ। श्रीकृष्ण निरौलाको शब्दमा सुवास कार्कीले संगीत दिएका छन्। यो गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्।

श्रीकृष्ण निरौलासँगै ईशा गिरी र विपना रिमाल फिचर्ड भिडियो विकास प्रसाई‌ंले निर्देशन गरेका छन्। ईशा गिरी आफैँले लगानी गरेको म्युजिक भिडियो उत्तम हुमागाईंले छायांकन गरेका हुन्।