१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। यही जेठ २८ गते बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको थियो। प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित भएको बैठक दुई दिन पर धकेलिएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन्।