१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
गगन अयडी बाजुरा
Invalid date format १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुराको बाम्का बजारमा आगलागी

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १८:४१:oo

बाजुरा जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको बुढीगंगा नगरपालिका– ६ स्थित बाम्का बजारमा आगलागी भएको छ।

शुक्रबार दिउँसो करिब ३ बजेतिर एलपी ग्यास पड्केर आगलागी भएको स्थानीय व्यापारीले बताएका छन्। यद्यपि, आगलागीको थप विवरण आउन बाँकी छ।

स्थानीयहरू मिलेर आगो नियन्त्रणमा लिने कोसिस गरिरहेका छन्।