१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
विपद व्यवस्थापन पूर्व तयारी सम्बन्धी अभ्यास गर्दै नेपाल प्रहरी । तस्बिर : नेपाल प्रहरी
२o८२ जेठ २३ शुक्रबार o८:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एकजनाको शव भेटियो  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार o८:३६:oo

विपत् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन गरिएको छ ।

उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ ।     
 

छुटाउनुभयो की ?