१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यसूचीमा प्रवेशै नगरी प्रतिनिधिसभा बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४२:oo

प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ। प्रतिपक्षी दलको विरोधपछि सभामुखले कार्यसूचीका सबै विषयहरू हटाएर बैठक स्थगित गरेका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक विवादमा तानिएपछि विपक्षी दलका सांसदहरूले सदन अवरोध गर्दै आएका छन्।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेलाई सारिएको थियो। झन्डै दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा पनि सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाए।

अब प्रतिनिधिसभाको बैठक भोलि शुक्रबार १ बजेलाई तोकिएको छ।

छुटाउनुभयो की ?