१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक प्रतिशोधका आधारमा मुद्दा अघि बढाइयो : एकीकृत समाजवादी [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरेको बताएका छन्।

अख्तियारले तामेलीमा राखेको उजुरीलाइ अहिले आएर अघि बढाइएको भन्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन्। यसमा पार्टी अध्यक्षले भ्रष्टाचारसँग जोडिने कुनै अपराध नगरेको बताउँदै उनले राजनीतिक प्रतिशाेध रहेकाे बताए। 

‘यतिबेला यो घटना जन्मनु, आउँदो २८ गते अख्तियारलगायत सबै संवैधानिक निकायको म्याद सकिने फैसला पनि हुनु, यही छोटै अवधिमा केके गर्नुपर्ने हो गरी भ्याउनुपर्ने बाध्यता भएर नै यो सब गर्दै हो कि भन्ने लाग्छ,’ उनले भने।

हेर्नुस् भिडियाे :

छुटाउनुभयो की ?