१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २० मंगलबार १८:२o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सार्वजनिक यातायात बन्दले यात्रु अलपत्र [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १८:२o:oo

राइड सेयरिङको विरोधमा यातायात व्यवसायीले गरेको बन्दको कारण यात्रुहरू बिचल्लीमा परेका छन्। काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष गरी लामो दूरीका यात्रु मर्कामा परेका हुन्।

बन्द खुलेपछि गन्तव्यमा जाने आशामा काठमाडौंको नयाँ बसपार्क यात्रुहरू बिहानैदेखि बसेका छन्। तर, व्यवसायीहरू अझै गाडी चलाउन तयार छैनन्। गण्डकी प्रदेश सरकारले कानुन फिर्ता लिन अस्वीकार गरेपछि बुधबारदेखि आन्दोलनलाई थप सशक्त बनाउने उनीहरूको तयारी छ।

हेर्नुस् भिडियाे :

छुटाउनुभयो की ?