१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format o९:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फ्रेन्च ओपनमा च्याम्पियन्स लिग ट्रफी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४४:oo

पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर औसमाने डेम्बेलेले ऐतिहासिक च्याम्पियन्स लिग ट्रफी फ्रेन्च ओपनमा सार्वजनिक गरेका छन् । सोमबार फ्रेन्च लिग चलिरहेको वेला स्ट्राइकर डेम्बेलेले पेरिस समर्थकलाई ट्रफी देखाएका हुन् ।

उनी समारोहमा एक्लै उपस्थित थिए । क्लब अध्यक्ष नासर अल खेलाइफी भने दर्शकदीर्घामा रहे । शनिबार राति भएको फाइनल खेलमा पिएसजीले इन्टर मिलानलाई ५–० ले हराउँदै उपाधि जितेको थियो । पिएसजीले क्लब इतिहासमा जितेको यो पहिलो च्याम्पियन्स लिग उपाधि हो ।

म्युनिखमा पेरिसले इन्टरविरुद्ध एकपक्षीय खेल खेलेको थियो । ट्रफी सार्वजनिक गरेपछि डेम्बेलेले कोर्ट छाडे । यसलगत्तै २४औँपटक ग्रान्डस्लाम जितेका नोभाक जोकोभिच र क्यामरुन नोरी प्रतिस्पर्धामा उत्रिएका थिए । 

छुटाउनुभयो की ?