१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्मचारीको तलब यथावत, महँगी भत्ता पाँच हजार पुर्‍याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o३:oo

सरकारले कर्मचारीको तलब बढाएन। तर, आगामी आवदेखि लागू हुने गरी महँगी भत्ता पाँच हजार रुपैयाँ पुर्‍याइएकाे छ।

‘स्रोत व्यवस्थापनमा परेको दबाबले अपेक्षाअनुरूप तलब वृद्धि सम्भव भएन। आगामी साउनदेखि महँगी भत्ता वृद्धि गरी पाँच हजार पुर्‍याएको छु,’ बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरे। हाल कर्मचारीले मासिक दुई हजार महँगी भत्ता पाउँदै आएकोमा बढाएर पाँच हजार पुर्‍याइएको हो। 

तीन वर्षपछि कर्मचारीको तलब बढेको छैन। सरकारले ०७९ मा सरकारले १५ प्रतिशत तलब बढाएको थियो। यसपटक तलब नबढाई महँगी भत्ता वृद्धि गरेको हो।

छुटाउनुभयो की ?