१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
गगन अयडी बाजुरा
Invalid date format १२:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टेलिकम बाजुराका प्रमुख चढेको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format १२:o४:oo

बाजुराको जगन्नाथ गाउँपालिका– २, काँडाकोट सडकमा जिप दुर्घटना भएको छ। मंगलबार बिहान पिलुचौरबाट काँडाकोटमा रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न भनी गएका टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का चढेको जिप  दुर्घटना भएको हो । 

दुर्घटनाबाट तीनजनाको घटनास्थलमा मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन । थप विवरण आउन बाँकी छ । अहिले प्रहरी घटनास्थलमा गइरहेको छ ।