Skip This
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समिति सदस्यमा सर्वसम्मत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ९ शुक्रबार १५:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समिति सदस्यमा सर्वसम्मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार १५:४९:oo

नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समिति सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। संगठनको ७८औँ महासभामा सहभागी हुन जेनेभामा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक संलामार्फत सो जानकारी दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरूको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको छ।’