Skip This
मन्त्रिपरिषद् बैठक सुरु, विश्व पौडेल गभर्नरमा नियुक्त हुँदै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ६ मंगलबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक सुरु, विश्व पौडेल गभर्नरमा नियुक्त हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १८:१२:oo

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने छ । 

सत्तारुढ दल एमाले र कांग्रेसको सहमतिअनुसार डा.विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्न लागिएको छ।  

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्षताको सिफारिस समितिले पौडेलको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ। पौडेलसहित डेपुटी गभर्नर निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस भएको छ । 

राष्ट्र बैंकमा गभर्नर रिक्त रहेको एक महिना १० दिनपछि नियुक्ति हुन लागेको हो। कांग्रेस र एमालबिच सहमति नहुँदा लामो समय गभर्नर पद हुन हुन पुगेको हो।