Skip This
गभर्नर सिफारिस समितिकाे बैठक  सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गभर्नर सिफारिस समितिकाे बैठक  सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १६:३२:oo

गभर्नर सिफारिस समिति बैठक  सुरु भएको छ। अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक सुरु भएको हो।

समिति बैठकले गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्ने तयारी छ। गभर्नरमा प्रा.डा. विश्व पौडेल नियुक्ति गर्ने प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सहमति भएको छ। 

चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए।