Skip This
‘नेता र मन्त्रीले मनलाग्दी प्रयोग गर्ने हेलिकाेप्टर जनताको दुःखमा किन प्रयोग हुँदैन ?’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ६ मंगलबार १३:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नेता र मन्त्रीले मनलाग्दी प्रयोग गर्ने हेलिकाेप्टर जनताको दुःखमा किन प्रयोग हुँदैन ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १३:१५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले नेता र मन्त्रीले मनलाग्दी रूपमा प्रयोग गर्ने हेलिकाेप्टर जनताको दुःखमा किन प्रयोग हुँदैन ? भनेर प्रश्न गरेका छन्। 

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहीले हुम्लामा लेदोसहितको पहिरो गएको पाँच दिन नाघिसक्दा पनि राहतको टुंगो नहुनु सरकारको हेपाहापन भएको बताए । कर्णालीका जनतामाथि सरकारले गरेको अत्याचार बन्द गर्न आग्रह गरेका छन् । उनले चाँडोभन्दा चाँडो उद्धारका लागि आग्रह गरे ।