Skip This
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका  ग्राहकलाई होलिडे इन रिसोर्टमा छुट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका  ग्राहकलाई होलिडे इन रिसोर्टमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिन बैंक र रिसोर्टबिच सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले खाना र सफ्ट ड्रिंक्समा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त छुट सुविधा पाउन बैंकको डेबिट–क्रेडिट कार्ड वा एनआइएमबि स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्नेछ ।