१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
गगन अयडी बाजुरा
२o८२ जेठ ५ सोमबार १o:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 सदरमुकामनजिकैको घाघरमा एक वृद्ध मृत फेला

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १o:३२:oo

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीनजिकै रहेको घाघरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सदरमुकाम मार्तडीमा पर्ने बडिमालिका नगरपालिका– २, घाघर  बस्ने अन्दाजी ६० वर्षीय रूपजंग कार्की आइतबार साँझ ४:१५ बजे सोही ठाउँको घाघरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटनासम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीको भनाइ रहेको छ।