१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थित हुनुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रश्न उठाएपछि बैठक प्रभावित भएको हो । 


सभामुख देवराज घिमिरेले सगरमाथा संवादको कार्यक्रममा भएका कारण ढिलाइ भएको र पौडेल उपस्थित हुने भन्दै बैठक अघि बढाउन खोजेका थिए । 

तर, पाण्डेले प्रश्न राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।