Skip This
सरकार ढल्छ भन्नु दिवास्वप्न मात्रै : जुली महतो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार ढल्छ भन्नु दिवास्वप्न मात्रै : जुली महतो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:११:oo

नेकपा एमालेकी सांसद जुली महतो महासेठले वर्तमान केपी ओली नेतृत्वको सरकार ढल्छ भन्ने सोच्नु दिवास्वप्न मात्रै भएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद महतोले प्रतिनिधिसभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार स्थिर र जिम्मेवार सरकार भएको बताइन् । 

उनले भनिन्, ‘अहिले कांग्रेस र एमालेको स्थिर र जिम्मेवार सरकार छ । यो सरकार बनेसँगै सत्ताको खेल होइन स्थायित्वको युग सुरु भएको छ । कसैले सरकार ढल्छ भन्ने सोचेको छ भने त्यो दिवास्वप्न हुनेछ ।’ उनले अब सत्ताको खेल नभई जनताले स्थायित्व र प्रगतिको अपेक्षा गरेका बताइन् ।