१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:१२:oo
Read Time : < 1 मिनेट
विश्व

श्रीनगर विमानस्थलमा पाकिस्तानको ड्रोन हमला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:१२:oo

पाकिस्तानले भारतको जम्मु–कस्मिर क्षेत्रमा शुक्रबार बेलुका पनि हमला गरेको छ । ठुलो संख्यामा ड्रोन आक्रमण गरिएको सुरक्षा निकायलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार श्रीनगर विमानस्थलमा समेत ड्रोन आक्रमण भएको छ । जम्मु–कस्मिरमा सर्वसाधारणलाई बाहिर ननिस्किन आग्रह गरिएको छ । 

बुधबार बिहान भारतले पाकिस्तानको जम्मु–कस्मिर क्षेत्रमा हवाई हमला गरेयता दुई देशबिच दोहोरो आक्रमण चलिरहेको छ।