१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

देउवासँग छलफलपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१४:oo

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आजको बैठकमा गभर्नर नियुक्तिबारे निर्णय हुने आकलन गरिएको छ। 

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए। सो छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक तथा परराष्ट्रमन्त्री आरजु देउवासमेत सहभागी थिए।  

देउवाले यसअघि प्रधानमन्त्रीका कारण नभई नेपाल राष्ट्र बैंकभित्रको समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको बताएका थिए। 

मन्त्रिपरिषद् बैठकअघि बसेको बसेको बैठक