१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २४ बुधबार ११:३३:oo
Read Time : < 1 मिनेट
समाचार

काठमाडौंको विशाल बजारबाट ४० लाखसहित हुन्डी कारोबारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार ११:३३:oo

काठमाडौंको न्युरोडस्थित विशालबजारबाट हुन्डी कारोबारको ४० लाख ३२ हजारसहित दुईजना पक्राउ परेका छन्। भारतीय नागरिक सुरज दत्त र रुपन्देहीका धर्मप्रसाद ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। 

विशालबजारको भुइँतलामा रहेको पसलबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।