१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २१ आइतबार २o:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल प्रहरीका ७ डिआइजीको सरुवा, ६ प्रदेशमा प्रहरी प्रमुख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार २o:५o:oo

गृह मन्त्रालयले नेपाल प्रहरीका सात डिआइजीको सरुवा गरेको छ। सरुवामा ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्। 

सरुवाअनुसार कोशीमा ईश्वर कार्की, मधेशमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य, लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट र सुदूरपश्चिममा डम्बरबहादुर विकलाई पठाइएको छ। कर्णाली प्रदेशमा भने कसैलाई पठाइएको छैन। डिआइजी गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा सरुवा गरिएको छ।