१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २१ आइतबार १६:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाउन्नेकाे बाटाेमा यातायात सञ्चालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १६:१७:oo

दाउन्नेस्थित नारायणघाट-बुटवल सडक सञ्चालनमा आएको छ। गएरातिदेखि निरन्तर परेको वर्षाका कारण अवरुद्ध बनेको सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। 

सडकमा जम्मा भएको हिलो तथा गेग्रान हटाएर सडक सञ्चालनमा ल्याएको हो। बाटो बन्द भएपछि सवारीसाधनहरू वैकल्पिक बाटो हुँदै चलिरहेका थिए। 

सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्नेखण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिएको छ।