
सरकारले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने भएको छ ।
शुक्रबार संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने उल्लेख गरेका हुन्।
नीति तथा कायर्क्रममा भनिएको छ, ‘शिक्षा सुधारको कानुनी नीतिगत सुधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिनेछ ।’