१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

संघीय निजामती विधेयक यही अधिवेशनबाट पारित गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

सरकारले संघीय निजामती विधेयक संसद्को यही अधिवेशनबाट ल्याउने भएको छ। सरकारको नीति तथा कार्यक्रममा विधेयकलाई यही अधिवेशनबाट पारित गर्ने उल्लेख छ । 

नयाँ संविधान जारी भएको एक दशकसम्म पनि विधेयक आएको छैन । विधेयक छिटो पास गर्न कर्मचारीले दबाब दिँदै आएका छन्।