१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १९ शुक्रबार १६:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यार्थीका लागि ‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १६:o६:oo

गठबन्धन सरकारले अबदेखि विद्यार्थीहरूलाई ‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचनका क्रममा पाठ्यक्रम परिमार्जन गर्ने घोषणा गरे । उनले अबदेखि ‘पढ्दै कमाउने’ नीति लागू गर्न लागिएको बताएका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा सरकारको उक्त तयारीबारे जानकारी दिएका हुन् ।