१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४७:oo
Read Time : < 1 मिनेट
समाचार

आन्तरिक रोजगारी दशक मनाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४७:oo

आगामी दशकलाई सरकारले आन्तरिक रोजगारी दशकका रूपमा मनाउने भएको छ।

शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यससम्बन्धी जानकारी दिएका हुन्। आन्तरिक रोजगारीका अवसर बढाउने सरकारको उद्देश्य छ।