१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५५:oo

शुक्रबार बिहानका  लागि तय भएको राज्यमन्त्रीको शपथ र मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। १० बजेका लागि शपथ र मन्त्रिपरिषद् तय गरिएको छ। 

आजको बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना थियो। एक्कासि बैठक स्थगित गरिएको छ। सत्तारुढ दलबिच गभर्नर नियुक्तिको विषयमा अझै समझदारी नहुँदा बैठक रोकिएको आशंका गरिएको छ। 

गत बुधबार ऊर्जाराज्यमन्त्रीमा नियुक्त भएका कांग्रेस सांसद खमबहादुर गर्बुजाको शपथ शुक्रबार बिहानका लागि तय गरिएको थियो।